प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमालेको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको छ । । सोमबार संसद् भवनको ल्होत्से हलमा बसेको मालेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा बनेको नेकपा एमालेसहितको गठबन्धन भत्किएपछि प्रचण्डले आज पुनः विश्वासको मत लिन लागेका छन् ।