एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते

एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ।

च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो। केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो।