काठमाण्डु- नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । संसद भवन बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु भएको हो ।
प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल भइरहेको जनाइएको छ । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुनेछ । प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन ।




प्रतिक्रिया