काठमाण्डु – नेकपा एमालेका नेताद्वय भीम रावल र सुवास नेम्वाङबीच छलफल भएको छ ।
एमाले विभाजन भएपछि बिहीबार सिंहदरबारमा नेताद्वय रावल र नेम्वाङबीच भेटवार्ता भएको हो । भेटमा नेता सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।
उनीहरुबीच पार्टी विभाजनपछिको अवस्था र आगामी कदमबारे छलफल भएको बताइएको छ ।




प्रतिक्रिया