प्रदेश अधिवेशन १६ भदौबाट गर्ने एमालेको निर्णय, कुन प्रदेशमा कहिले ?

प्रदेश अधिवेशन १६ भदौबाट गर्ने एमालेको निर्णय, कुन प्रदेशमा कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले  १६ भदाैबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष  प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिए ।

newskarkahna-news558130.1692003157.jpg