नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक सुरु

नेम्वाङ बस्ने कुर्सीमा माला राखेर एमाले सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक बैठक बसेको हो

बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ । नेम्वाङको गए राति ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको हो ।