भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय

भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने एमालेको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा १ हजार युवा खटाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बुधबार बसेको सचिवालय बैठकले आउँदो मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न १ हजार युवा खटाउने निर्णय गरेको छ ।

ती युवाले १ करोड मूल्यभन्दा बढीको श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।