काठमाण्डु- सत्ता गठबन्धनको आज बसेको बैठकले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई नसमेट्ने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले एमालेलाई सत्ता गठबन्धनले राष्ट्रिय सभाको निर्वाचनमा नसमेट्ने निर्णय गरेको हो । गठबन्धनबीच भागबण्डा टुंग्याउनको लागि साँझ फेरि बैठक बस्नेछ । यता नेकपा एमालेले पनि १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।




प्रतिक्रिया