भोलि एमाले सचिवालय बैठक बस्ने

भोलि एमाले सचिवालय बैठक बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

भोलि बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालयमा सचिवालय बैठक बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

सचिवालय बैठकको प्रस्ताव तयार पार्न बुधबार केन्द्रीय कार्यालयको बैठक बस्दैछ । कार्यालय बैठकले सचिवालय बैठकको कार्यसूची तय गर्ने जनाइएको छ ।

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको बताइएको छ ।