राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरेको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरेको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभा उपाध्यक्ष पदको लागि नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन्।

मंगलवार संसद भवन बानेश्वरमा पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएकी हुन्। यता सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभा उपाध्यक्ष आफूले पाउनुपर्ने अडान कायमै राखेको छ ।