मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने

मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि सोमवार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष चार दलले दाबी पेश गर्ने भएका हन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नयाँ सरकार निर्माणका लागि कसरतमा जुटेका छन् ।प्रदेश सभामा माओवादी केन्द्रका ९, एमालेका २४, जनमतका १३ र लोसपाका ८ जना सांसद छन् । जुन सरकार गठनका लागि बहुमत पुग्छ ।