काठमाण्डु – नेकपा एमाले संसदीय दलको बैठक चैत ७ गते फेरि बस्ने भएको छ । बिहीवार बसेको संसदीय दलको बैठकले चैत्र ७ गते फेरि बैठक बस्ने निर्णय गरेको पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकले दलको विधान संशोधनको प्रस्ताव तयार गर्न कार्यदल बनाएको छ भने संसदीय दलको बोर्ड समेत गठन गरेको छ ।




प्रतिक्रिया