प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी

फाइल तस्विर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो । साथै शुक्रबार बस्ने संसद बैठकमा अनिर्वाय उपस्थित हुन सांसदहरुलाई एमालेले निर्देशन दिएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।