भीम रावलको अभियानमा लागेका यी ५ जना एमालेबाट निष्कासित

भीम रावलको अभियानमा लागेका यी ५ जना एमालेबाट निष्कासित


काठमाण्डु – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।

केही दिनअघि बसेको सचिवालय बैठकले उनीहरूलाई पार्टी विरोधी गतिविधि लागेको भन्दै निष्कासन गरेको पार्टी प्रदेश सचिव रणबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निष्कासन गरिएका सबै सदस्यहरू अछाम जिल्लाका छन् । निष्कासनमा परेकाहरू प्रदेश कमिटी सदस्यदेखि केन्द्रीय सल्लाहकार परिषद् सदस्यसम्मका नेता छन् ।

एमालेबाट निष्कासन गरिएका नेता भीम रावलको अभियानमा लागेपछि अछामका सदस्यहरूलाई पार्टीबाट निष्कासन गरिएको छ ।

यस्तो छ विज्ञप्ति –