एमाले पोलिटब्युरो बैठक : यस्तो छ प्रस्तावित विधान (पूर्णपाठ)

एमाले पोलिटब्युरो बैठक : यस्तो छ प्रस्तावित विधान (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेको पोलिटब्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

बैठकमा संशोधित विधानबारे छलफल सुरू गरेको छ। बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावित विधान छलफलका लागि पेस गरेका हुन्।

बिहीबार राति अबेर सकिएको सचिवालय बैठकमा भएको सहमतिअनुसार विधान संशोधन प्रस्ताव पोलिट्ब्युरोमा पेस गरिएको हो।

एमालेमा पदाधिकारीसहित ९२ जना पोलिट्ब्युरो सदस्य छन्। एक जनालाई ५ मिनेटका दरले सुझाव दिन समय दिइएको छ।