काठमाण्डु – नेकपा एमालेको १० औं महाधिवेसनमा भारतीय सत्तारुढ दल भाजपाबाट २ जना सहभागि हुने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको निम्तो स्विकार गर्दै भाजपाले पूर्व केन्द्रीय मन्त्री र राष्ट्रिय सचिवलाई पठाएको छ ।
भोली चितवनको नारायणी नदी किनारमा हुने उद्धाटन सत्रमा भाजपाका तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा हर्षवर्धन र भाजपाका राष्ट्रीय सचिव हरीश द्विवेदी सहभागी हुने एमालेले जनाएको छ ।




प्रतिक्रिया