एमालेमा महासचिव बाहेकका सबै पद खारेज, बागमती प्रदेश इञ्चार्जमा ‘बादल’

एमालेमा महासचिव बाहेकका सबै पद खारेज, बागमती प्रदेश इञ्चार्जमा ‘बादल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महासचिवबाहेकका सबै पद खारेज भएको हो ।

त्यस्तै बैठकले बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी रामबहादुर थापा बादललाई दिएको छ ।