एमाले बैठकले पारित गरेको २२ बुँदे प्रस्तावको पूर्णपाठ

एमाले बैठकले पारित गरेको २२ बुँदे प्रस्तावको पूर्णपाठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेले २२ बुँदे प्रस्ताव पारित गरेको छ । बुधबार देखि चलेको पार्टीको केन्द्रीय कमिटीको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

शुक्रबार पोखरामा ११ औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गर्दै बैठक सम्पन्न भयाे ।

बैठकमा शुक्रबार अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा लिएर अगाडि जानुपर्ने प्रस्ताव राखेका थिए । जसमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका थिए ।

अध्यक्ष ओलीद्वारा प्रस्तुत ‘मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति सम्बन्धी विशेष प्रस्ताव’मा छलफल गरेर सुझाव सहित सर्वसम्मतिले पारित गरिएको वक्तव्य मार्फत जानकारी दिइएको छ ।