एमाले विरोधी हर्कत गरे विद्रोह गछौँ : महेश बस्नेत

एमाले विरोधी हर्कत गरे विद्रोह गछौँ : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताएका छन् । शनिवार यूथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिए ।

यस्तै उनले एमालेको सरकारले गरेका राजनीतिक नियुक्ति फेरबदल गर्न नपाइने समेत बताएका छन् । एमाले विरोध गतिविधि भए आफूहरू चुप लागेर नबस्ने उनको भनाइ छ ।