राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितल निवासमा

राष्ट्रपति भेट्न एमाले अध्यक्ष ओली शितल निवासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले भेटवार्ता भइरहेको छ । राष्ट्रपति भण्डारीलाई भेट्न एमाले अध्यक्ष ओली शितल निवास पुगेका हुन् ।

जावालाखेलमा भोटो जात्रा सकेर राष्ट्रपति फर्केलगत्तै ओली त्यहां पुगेका हुन् । भेटवार्ता अहिले पनि जारी छ ।