एमालेको सुदूरपश्चिम प्रमुख सचेतकमा लिलाधर भट्ट


कैलाली – नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

आज बसेको एमाले सुदूरपश्चिम प्रदेश सांसदीय दलको बैठकले बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्य भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो ।

आजको बैठकले १२ गते हुने रास्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement