एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु, नेपाल समूहका सांसद पनि सहभागी

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु, नेपाल समूहका सांसद पनि सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो ।

बैठकमा नेपाल समूहका सांसद पनि सहभागी भएका छन् । सांसद प्रकाश ज्वाला बैठकमा सहभागी भएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।

आजको बैठकमा आगामी रणनीति र सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल हुने उनले बताए । कर्णाली प्रदेशसभामा एमालेका २० जना सांसद रहेका छन् ।