काठमाण्डु – नेकपा एमाले कर्णाली प्रदेशले ७३ स्थानिय तहको नतिजा सार्वजनिक गरेको छ । एमालेले कर्णाली प्रदेशको ७९ स्थानिय तहमध्ये अधिवेशन भएको ७३ स्थानीय तहको नतिजा सार्वजनिक गरेको हो । अन्य ६ वटा स्थानिय तहमा भने विवादका कारण अधिवेशन हुन सकेको छैन ।
तीमध्ये अधिवेशनबाट दुईवटा स्थानीय तहको नेतृत्वमा महिला निर्वाचित भएका छन् । सल्यानको सिद्धकुमाख गाउँपालिकामा पुष्पकुमारी बोहोरा र रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ब्युझना पुन देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।
१. जाजरकोट
छेडागाड नपा – गणेश बहादुर थापा
नलगाड नपा – जनकबहादुर शाही
कुशे गापा –जयबहादुर बिक
बारेकोट गापा – भक्तबहादुर बस्नेत,
शिवालय गापा– रंगनाथ योगी
जुनिचादे गापा– कृष्ण बहादुर शाही
२. दैलेख
नारायण नगरपालिका – चन्द्रप्रसाद उपाध्याय
नौमुले गाउँपालिका – शशिराम विक
गुराँस गाउँपालिका – हेम ओली
महावु गाउँपालिका– मिन बहादुर बुढा
भगवतीमाई गाउँपालिका – नरेन्द्रबहादुर शाही
डुंगेश्वर गाउँपालिका – मानबहादुर विष्ट
दुल्लु नगरपालिकामा– हर्कबहादुर खड्का
ठाँटीकाँध गाउँपालिका – कुमार विक्रम शाही
३. मुगु
छायानाथ रारा नपा – परेकराज चौलागाईं
खत्याड गापा – डिलबहादुर थापा
सोरु गापा – दानबहादुर बुढा
मुगुम कार्मारोङ गापा – रतनबहादुर बुढा
४. जुम्ला
चन्दनाथ नपा – धर्मेन्द्र रोकाया
तिला गापा– धनसिंह बुढा
तातोपानी गापा – पुर्ण पाण्डे
हिमा गापा – वीरबहादुर रोकाया
सिंजा गापा – युवराज वम
पातारासी गापा – विस्णु बुढा
कनकासुन्दरी गापा – प्रेम पछाइ
गुठीचौर गापा – जङ्ग महत
५. डोल्पा
ठुलीभेरी नपा – धनलाल बोहरा
त्रिपुरासुन्दरी नपा – धर्मसिङ्ह रोकया
मुड्केचुला गापा –अमरबहादुर शाही
जगदुला गापा – कमल रोकाया
शेफोक्सुण्डो गापा –धावासम्डुक गुरुङ्ग
काइके गापा – राजकुमार रोका
डोल्पोबुद्ध गापा – पाल्जाङ्ग लामा
छार्काताङ्सोङ गापा – खमसङ गुरुङ
६. सल्यान
कालिमाटी गापा – केसर बुढा
बाग्चौर नपा – घनश्याम शर्मा
,शारदा नपा – मधुशुदन शर्मा
कपुरकोट गापा –द्रोण बहादुर केसी
त्रीबेणी गापा – लोकेन्द्र खड्का
छत्रेस्वरी गापा – ज्ञान बहादुर खड्का
कुमाख गापा– भैरबबहादुर शाह
सिद्ध कुमाख गापा – पुष्पकुमारी बोहरा
दार्मा गापा– बलबहादुर ओली
७. रुकुमपश्चिम
मुसिकोट नपा– थलबहादुर ओली
आठबीसकोट नपा– दिनेश चन्द
चौरजहारी नपा– अतिराम ओली
बाफिकोट गापा– ब्युझना पुन देवकोटा
त्रीबेणी गापा– डिल्ली बहादुर ओली
सानीभेरी गापा– लोकबहादुर खड्का
८. हुम्ला
ताजाकोट गाउँपालिका – नरदीप थापा
अदानचुली गाउँपालिका– बुध भण्डारी
चंखेली गाउँपालिका – टेकबहादुर शाही
सर्केगाड गाउँपालिका– भीमबहादुर सिंह
खार्पुनाथ गाउँपालिका– प्रकाश बहादुर शाही
सिमीकोट गाउँपालिका– चिन रावत
नाम्खा गाउँपालिका – टोप छिरिङ्ग तामाङ
९. सुर्खेत
वीरेन्द्रनगर नगरपालिका – निलकण्ठ खनाल
गुर्भाकोट नगरपालिका – देवबहादुर खत्री
भेरीगंगा – नरबहादुर थापा
लेकबेशी नगरपालिका – देवबहादुर राना
बराहताल गाउँपालिका – हरिलाल सलामी
पन्चपुरी नगरपालिका – धनबहादुर थापा
चौकुने गाउँपालिका– हरिप्रसाद अधिकारी
चिंगाड गाउँपालिका – लोकबहादुर जिसी
१०. कालिकोट
सान्नी त्रिवेणी गाउँपालिका–जनक केसी
रास्कोट नगरपालिका– जसी रोकाया
शुभकालिका गाउँपालिका – प्रदिप प्रसाद चौलागाई
नरहरीनाथ गाउँपालिकाः– टेकबहादुर बुढा
पचाल झरना गाउँपालिका – ऐनबहादुर शाही
महावै गाउँपालिका – हरि शाही
पलाता गाउापालिका – हर्ष वम
खाँडाचक्र नगरपालिका – पुष्पराज गिरी
तिलागुफा गाउँपालिका – विर्ष विश्वकर्मा




प्रतिक्रिया