काठमाण्डु – नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना अघि विस्तार गरिएका केन्द्रीय सदस्यहरुलाई राष्ट्रिय परिषद् सदस्य(रापस) मा नियुक्त गर्ने भएको छ ।
सोमबार बालुवाटारमा बसेको नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले संसद पुनःस्थापनापछि केन्द्रीय सदस्य मनोनित भएका १०५६ जनालाई राष्ट्रिय परिषद् सदस्य बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले १५०१ ज्ना केन्द्रीय समिति विस्तार गरेका थिए ।




प्रतिक्रिया