देउवासँगको छलफलका लागि एमाले नेताहरु बालुवाटार जाँदै

देउवासँगको छलफलका लागि एमाले नेताहरु बालुवाटार जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।

प्रधानमन्त्री देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको थियो ।