एमाले महाधिवेशन : नेताहरु बैठकमा व्यस्त, कार्यकर्ता देउडामा रमाए

एमाले महाधिवेशन : नेताहरु बैठकमा व्यस्त, कार्यकर्ता देउडामा रमाए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।