एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

एमाले केन्द्रीय कमिटीमा दुर्गा प्रसाईंसहित ४३ जना मनोनित (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । शनिबारदेखि भक्तपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले केहि नेताहरुलाई मनोनित गरेको हो ।

एमालेको मनोनयनमा परेकाहरूमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरू छन् । चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल भने मनोनीतमा परेनन् । केन्द्रीय सदस्यमा मनोनित हुन उनले नमानेको बताइएको छ ।

यस्ताे छ मनोनितमा परेकाहरूको सूची:

मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
दल फडेरा
रमेश पौडेल
सूर्य पाठक
हरि घिमिरे
पदम गिरी
युवराज बाँस्कोटा
यज्ञबहादुर बोगटी
विशाल भट्टराई
बद्री न्यौपाने
रुपनारायण श्रेष्ठ
उद्धव रेग्मी
प्रेम दंगला
भीम केसी
सुवास देवकोटा
हरिकृष्ण व्यञ्जनकार
इन्दिरा गौतम
सरस्वती चौधरी
लालबाबु पण्डित
यमुना रोका
कल्पना चापागाईँ
आशा विक
उमा कोइराला
नैनकला ओझा
मञ्जु गुरुङ
इन्दिरा सञ्जेल
विमला अर्याल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
तारादेवी गुरुङ
सविता यादव
विषमलाल अधिकारी
रेशम लामा
गोविन्द दुवाल
दुर्गा प्रसाई
चन्द्रबहादुर विश्वकर्मा
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी