यस्ता छन् एमाले स्थायी कमिटी बैठकका निर्णय

यस्ता छन् एमाले स्थायी कमिटी बैठकका निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारले कोरोना नियन्त्रणमा गरेका प्रयासबारे जानकारी गराएका थिए ।

बैठकले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै नागरिकको जीवन रक्षाका लागि आवश्यक स्वास्थ्य सामाग्री जुटाउन सुझाव दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।