एमाले संसदीय दलको बैठक जारी

एमाले संसदीय दलको बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक केहिबेर अघिबाट सुरु भएको एक नेताले जानकारी दिए ।

संसद अधिवेशनको सुरू र अन्त्यपछि दलको बैठक बस्ने वैधानिक व्यवस्थाअनुसार बसेको बैठकमा पछिल्लो अवस्थाको र सरकारको नियतबारे पनि छलफल प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।