एमालेले बाेलायाे केन्द्रीय कमिटी र सचिवालय बैठक

एमालेले बाेलायाे केन्द्रीय कमिटी र सचिवालय बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले केन्द्रीय कमिटी र सचिवालय बैठक बोलाएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा २६ वैशाखमा बस्नेगरी सचिवालय बैठक बोलाएको हो ।

यसअघि २५ वैशाखमा बस्नेगरी केन्द्रीय कार्यालयको र २९ वैशाखदेखि तीन दिन बस्ने गरी केन्द्रीय कमिटीको बैठक आह्वान गरेको हो । केन्द्रीय कमिटी बैठक भने २९ देखि ३१ वैशाखसम्म चल्नेगरी बोलाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा पार्टी नेताहरुविरुद्ध जारी पक्राउ पुर्जीलागयतका विषयमा छलफल हुनेछ ।