च्यासलमा एमाले सचिवालय बैठक सुरू

च्यासलमा एमाले सचिवालय बैठक सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइनुको साथै केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।

सचिवालयले गत वैशाख २८-३० को केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिने बताइएको छ ।