यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय (पूर्णपाठ)

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधव नेपाल समूहलाई तीन दिने अल्टिमेटम दिएको छ ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेपाल समूहका सांसदलाई सोमबार ५ बजेसम्म फिर्ता लिन निर्देशन दिएको छ ।