नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजे बालुवाटारमा बोलाइएको बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दैछन् ।