कार्यदलको १० बुँदे सहमति अनुमोदन गर्ने एमाले स्थायी कमिटी बैठककाे निर्णय

कार्यदलको १० बुँदे सहमति अनुमोदन गर्ने एमाले स्थायी कमिटी बैठककाे निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी सकिएको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदाललते दलका सांसदहरुलाई ह्वीप नलाग्ने फैसलाले संविधानको धज्जी उडाएको बताएका छन् ।

उनले राजनीतिक विषयमा न्यायालय प्रवेश नगर्ने भनिएपनि अदालतलको त्यस्तो फैसलाप्रति एमाले गम्भीर रहेको बताए । बैठकले एमाले विवाद समाधान गर्न गठन भएको कार्यदलको १० बुँदे सहमति अनुमोदन गरेको छ ।