एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

एमाले केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बस्ने भनिएको बैठक सोमबार दिउँसो तीन बजे बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनकाअनुसार केन्द्रीय कमिटी बैठक अगाडि भोली बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । भदौमा विधान अधिवेशन गर्ने गरी स्थायी कमिटी बैठकले तयार पारेको प्रस्ताव अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको सचिव तामाङले जानकारी दिए ।