काठमाण्डु – नेकपा एमालेले आजका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
आज दिउँसो चार बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बोलाइएको बैठक संसद् बैठक चलिरहेकाले स्थगित भएको हो ।
आजका लागि तय भएको बैठक भोलि बिहान ९ बजे बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।




प्रतिक्रिया