एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

एमाले स्थायी कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा उक्त बैठक सुरु भएको हो ।

आज बसेको बैठकमा विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनको बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

त्यसैगरी स्रोेतका अनुसार लगातार परेको भारी वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा पनि छलफल हुनेछ ।