सुरेन्द्र पाण्डेको संयोजकत्वमा ६३ सदस्यीय जनपरिचालन कमिटी गठन (सूचीसहित)

सुरेन्द्र पाण्डेको संयोजकत्वमा ६३ सदस्यीय जनपरिचालन कमिटी गठन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले दशौं महाधिवेशन लक्षित ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको छ ।

मूल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले यहि मंसिर १० देखि १२ सम्म चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा जनसहभागिता जुटाउन सुरेन्द्र पाण्डेको संयोजकत्वमा ६३ सदस्यीय जनपरिचालन कमिटी गठन गरेको हो ।

पाण्डेको नेतृत्वमा खिमलाल भट्टराई सचिव रहने गरी विभिन्न जनसंगठन र प्रदेशका नेताहरू समेटेर जनपरिचालन कमिटी गठन गरिएको हो । कमिटीका सहसंयोजकहरूमा आनन्द पोखरेल, प्रभु साह र लीला गिरी छन् ।