एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।आइतबार पार्टी कार्यालय च्यासलमा बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

सचिवालय बैठक बिहान ११:३० बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थीतिका बारेमा छलफल हुने जनाइएको छ।