तस्वीरमा हेर्नुहोस् एमालेको ‘युथ सेलिब्रेशन’

तस्वीरमा हेर्नुहोस् एमालेको ‘युथ सेलिब्रेशन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डमा आयोजना भइरहेको युवा उत्सव अर्थात ‘युथ सेलिब्रेशन’ गरेका छन् ।

लोकतन्त्रलाई उत्सवको रुपमा मनाउन युवाहरु अघि बढ्नुपर्छ भन्ने धारणाले एमालेभित्र रहेका ४० वर्षमुनिका एक लाख युवालाई सडकमा ल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन भएका छन् ।