काठमाण्डु – संयुक्त राष्ट्रसंघ (यूएन) की नेपालका स्थायी समन्वयकर्ता हाना सिङ्गर–हाम्दीले बुधबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीलाई उनको कार्यालयमा भेट गरेकी छन् ।
भेटवार्ताका क्रममा नेपाल र संयुक्त राष्ट्रसंघबीचका द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयहरूबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया