काठमाण्डु- नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड भएको छ ।
चितवन क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका श्रेष्ठको बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार तोडफोड गरेको हो ।
श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर जनाइएको छ । गाडी तोडफोडमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया