काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा ३१ वटा विभाग बनाइएको छ ।
मंगलबार चन्द्रागिरीमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले अन्तिम विधानको धारा ८६ को अधिकार प्रयोग गर्दै नियमावली पारित गरेको हो ।
नियमावलीको परिच्छेद ७ मा ३१ वटा विभाग राखिएको छ । विभागमा प्रदेशदेखि स्थानीय तहलाई समेट्नेगरी प्रादेशिक र स्थानीय तह विभाग गठन गरिएको छ ।
३१ विभागभित्र सामान्य प्रशासन विभाग, स्वास्थ्य तथा जनसंख्या विभाग, राष्ट्रिय हित तथा सुरक्षा प्रवर्द्धन विभाग लगायत अन्य विभाग गठन गरिएका छन् ।
केन्द्रीय विभागहरु :





प्रतिक्रिया