काठमाण्डु – संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा रहेका सबैलाई संयमता अपनाउन आग्रह गरेको छ ।
अफगानिस्तानको स्थितिको बारेमा चिन्ता व्यक्त गर्दै महासचिव एन्टोनियो गुटरेसले तालिबान र अरू सबैलाई मानवीय आवश्यकताहरू पूरा गर्न र संयम अपनाउन आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘आगामी समयमा महिलाको अधिकारको विषयमा राष्ट्रसंघ चिन्तित छ ।’ संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शान्ति चाहेको पनि उनले बताएका छन् ।
I’m deeply concerned about the situation in Afghanistan & urge the Taliban & all others to exercise utmost restraint to protect lives & ensure humanitarian needs can be met.
The @UN remains determined to contribute to a peaceful settlement & promote human rights of all Afghans.
— António Guterres (@antonioguterres) August 15, 2021




प्रतिक्रिया