बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष “थो रामप” उपाधि

बेइजिङमा ६२ तिब्बती बौद्ध विद्वानहरूलाई विशेष “थो रामप” उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – बैसठ्ठी जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि “थो राम पा” प्राप्त गरेका छन्।

ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा आबद्ध न् । ती सम्प्रदायमा गेलुग, निंग्मा र शाक्य प्रमुख छन् । तीन वर्षको अध्ययन- अनुसन्धान पश्चात विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।

हालसम्म जम्मा ३ सय ३५ भिक्षुहरूले “थो रामप” उपाधि प्राप्त गरेका छन्।