कांग्रेसले कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पन्तलाई उम्मेदवार बनायो

कांग्रेसले कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पन्तलाई उम्मेदवार बनायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको आज बसेको बैठकले मंसिर १६ गतेका लागि तय भएको उपनिर्वाचनमा धनगढी उपमहानगरपालिका – २ का वडा सदस्य पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात रिक्त उक्त पद रिक्त छ ।