उमेर विवादमा मुछिएका उपरथी पाण्डेको राजीनामा स्वीकृत

उमेर विवादमा मुछिएका उपरथी पाण्डेको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेकाे राजीनामा स्वीकृत गरेको सञ्चार तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।