३७ जना उपसचिव बढुवाका लागि सिफारिस (नामसहित)

३७ जना उपसचिव बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौैं – सरकारले ३७ उपसचिवलाई ज्येष्ठता र कार्यसम्पादनको आधारमा सहसचिवमा बढुवा गर्ने गरी सिफारिस गरेको छ ।

बढुवा समितिको सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना प्रकाशन गर्दै बढुवा हुने ३७ उपसचिवको नाम सार्वजनिक गरेको हो ।

लोकसेवा आयोगको देहायको बढुवा सूचना, सेवा र श्रेणीको रिक्त्त पदमा ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा गरिने बढुवाका लागि बढुवा समितिको मंसिर ३० गते बसेको बैठकले ३७ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने सिफारिस गरेको छ ।

जसमा उपेन्द्रकुमार खनाल, बद्रीराज अर्याल, बाबुराम खतिवडा, यमुना प्रधान लगायतका ३७ जना रहेक छन् ।