सप्तरी-२ को गणनामा सिके राउतको अग्रता, उपेन्द्रको मत कति ?

सप्तरी-२ को गणनामा सिके राउतको अग्रता, उपेन्द्रको मत कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सप्तरी १ र २ को मतगणना सुरु भएको छ । सोमबार बिहान ९ बजेबाट मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिएका छन् ।

जसअनुसार सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् ।