धनुषा– संघीय संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ।
चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर शनिबार बेलुका जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा बम प्रहार भएको हो।
यद्यपी सो बम यादवको गाडी भन्दा केहि मिटर पर पडिकएको थियो। यादव सुरक्षित छन्।




प्रतिक्रिया